काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले लोकतन्त्रको विकासको निम्ति निर्वाचन स्वच्छ हुनुपर्ने बताउनुभएको छ । आम निर्वाचन पर्यवेक्षण समिति नेपाल र नेपाल कानून समाजले मंगलबार काठमाडौंमा आयोजना गरेको स्थानीय तहको निर्वाचनको पूर्वनिर्वाचन वातावरण सम्बन्धि प्रतिवेदन सार्वजनिक कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कार्कीले यस्तो बताउनुभएको हो । निर्वाचनमा उम्मेदवार र जनता अनुशासित भएमा दुईजना व्यक्तिले मात्रै हजारौं हजारको निर्वाचन गराउन…