Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


बसपार्कमा दशैंको झल्को, १२ लाखले काठमाडौं छोड्ने अनुमान

काठमाडौं । स्थानीय चुनाव आउन २ दिन बाँकी रहँदा काम विशेषले काठमाडौं बसेका नागरिक मत दिन गाउँ फर्किने क्रम बढेको छ । दैनिक २० हजारका दरले उपत्यका छोडेको अनौपचारिक तथ्याङ्क छ भने चुनावकै लागि १२ लाखले उपत्यका छोड्ने अनुमान गरिएको छ । गोंगबुस्थित राजधानीको नयाँ बसपार्कमा सांस्कृतिक पर्व दशैंमा नदेखिएको उत्साह चुनावी पर्वमा देखिएको छ…