Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


भ्यु टावर होइन, पानी ट्याङकी बनाऔं-कांग्रेस नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सपना देखाएर बेवारिसे बनाउने नेता र दलले लोकतन्त्रमा निर्वाचन जित्न नहुने बताउनु भएको छ । आइतबार तनहुँको शुक्लागण्डकी–९ स्थित तालवेशीमा आयोजित एक कार्यक्रममा नेता पौडेलले ‘घोषणपत्रमा लेख्ने तर काम नगर्ने दललाई भोट नदिन आग्रह गर्नुभयो । उहाँले नेकपा एमालेतर्फ ईंगित गर्दै भन्नुभयो– ‘सपना देखाएर ती सपना बेवारिसे बनाउने…