काठमाडौं । भूकम्पले ध्वस्त भएको काठमाडौंको ऐतिहासिक सम्पदा काष्ठमण्डपको पुनर्निर्माण पूरा भएको छ । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्मित काष्ठमण्डपको लोकार्पण गर्नुभयो । मरुसत्तलको रूपमा पनि चिनिने काष्ठमण्डपको बीच भागमा गोरखनाथ र चार कुनामा गणेशका नयाँ मूर्ति राखेर पुनर्निर्माण गरिएको छ । भूकम्पले पुराना मूर्तिहरू टुटफुट भएकाले नयाँ मूर्ति बनाइएको छ । तर नयाँ मूर्ति…