Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


देशभरका मतदान स्थलमा तयारी पूरा

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि देशभरका मतदान स्थलमा आवश्यक सामग्रीहरु पुर्‍याइएको छ । काठमाडौंका विभिन्न मतदानस्थलमा पनि तयारी पुरा भएको छ । काठमाडौंमा ३ सय २० वटा मतदानस्थल अन्तर्गत ७५९ मतदानकेन्द्र तय गरिएको छ । हरेक मतदान केन्द्रमा नेपाल प्रहरी र म्यादी प्रहरी पहिलो घेरामा रहने छन् भने दोश्रो घेरामा सशस्त्र प्रहरी रहने ब्यबस्था…