Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


छलफलविनै लिखित प्रतिबद्धता गराउन खोजेको भन्दै दलहरूकाे विराेध

काठमाडौं । निर्वाचन आयोगले दलहरुलाई बोलाएको छलफलमा चर्काचर्की भएको छ । निर्वाचन आयोगले २०७९ बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिने ७९ राजनीतिक दलहरुलाई निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाउन बोलाएको आजको छलफलमा चर्काचर्की भएको हो । आयोगले आचारसंहिता पालना गर्नका लागि लिखित प्रतिवद्धतामा हस्ताक्षर गराउन खोजेपछि छलफल बिनै हस्ताक्षर गराउन खोजेको भन्दै…