Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


झडप र विवादपछि सुदूरपश्चिमका पाँच जिल्लामा रोकियो मतदान

कैलाली । स्थानीय तह निर्वाचनको क्रममा सुदूरपश्चिमका पाँच पहाडी जिल्लामा दुई पक्षबीच झडप भएको छ । पहाडी जिल्ला बाजुरा, बझाङ, दार्चुला, बैतडी र अछामका केही ठाउँमा दुई पक्षबीच झडपको स्थिती सृजना भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय प्रवक्ता भोलाबहादुर रावलले जानकारी दिनुभयो । विवाद पश्चात् बाजुराका एक, बझाङका तीन र कञ्चनपुरको एक ठाउँमा विवादले चुनावी प्रक्रिया…