Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


अक्सिजन सिलिण्डरसहित मतदान केन्द्रमा, जनप्रतिनिधिप्रति ठूलो आशा र विश्वास

काठमाठौं । छिटफुट घटना बाहेक स्थानीय तह निर्वाचन २०७९ को महायज्ञ शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । चुनावमा आमनागरिकले अभूतपूर्व सहभागिता जनाएर लोकतन्त्रप्रति उच्च सम्मान प्रकट गरेका छन् । सबैभन्दा अमुल्य दान मतदान गरेर आम मतदाताले आफ्नो कर्तव्य निर्वाह मात्र गरेका छैनन् भाग्य र भविष्यको दायित्वपूर्ण नासो नेताहरुलाई सुम्पिएका छन् । बैतडीमा मतदान गर्न गएका…