काठमाडौं । बागलुङको ताराखोला गाउँपालिकामा नेकपा माओवादी केन्द्रकाे अग्रता लिएकाे छ । सुरुवाती ५ सय मत गणना हुँदा माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार धनबहादुर बिकले २ सय ९४ मत ल्याउनुभएकाे हाे। दोस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीले ९४ मत ल्याउनुभएकाे छ । नेकप एमालेका उम्मेदवार ऋषिराम घर्तीले ५२ मत प्राप्त गर्नुभएकाे छ। उपाध्यक्षमा नेपाली कांग्रेसका…