Logo १६ कार्तिक २०८३, सोमबार | Mon, Nov 2, 2026


प्रेस युनियनको मतगणना जारी : अध्यक्षमा लम्सालको अग्रता

काठमाडौं । नेपाल प्रेस युनियनको नवौं महाधिवेशनको मतगणना सुरू भएको छ । हेटौंडामा शनिबार सम्पन्न निर्वाचनको मतगणना आइतबार बिहानबाट सुरू भएको हो । ६०० मतगणना सम्पन्न हुँदा अध्यक्षमा शेखर कोइराला समूहका शिव लम्सालले अग्रता बनाउनु भएको छ । उहाँले ३१६ मत पाउनु हुँदा शेरबहादुर देउवा समूहकी अनिता बिन्दुले २७१ मत पाउनु भएको छ । अहिलेसम्म…