काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले निर्वाचन खर्च महंगो हुँदै गएको बताउनुभएकाे छ । खर्चकै कारण निर्वाचन लड्न नसकिने स्थिति आएको उहाँको भनाइ छ । नवलपरासीबाट तीन पटक निर्वाचन लड्दा खर्च अधिक भएको महसुस गरेको उहाँले बताउनुभयो । ‘तीन पटक निर्वाचन लडें, पहिलो पटक ८० हजार, दोस्रो पटक तीन करोड र तेस्रो पटक…