Logo ९ बैशाख २०८३, बुधबार | Thu Apr 23 2026


संविधानले नागरिकलाई प्रदान गरेका सुविधा नागरिक समक्ष पुर्याउने नीति सरकारले लिनुपर्छ: राष्ट्रपति

रौतहट । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानले नागरिकलाई प्रदान गरेका सुविधा नागरिक समक्ष सहज रुपमा पुर्याउने नीति सरकारले लिनुपर्ने बताउनुभएको छ । आज (आइतबार) रौतहटको माधव नारायण नगरपालिकामा निर्माण भएको स्वर्गीय गजेन्द्रनारायण हस्पिटलको शुभारम्भ गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले संविधानले नागरिकका लागि व्यवस्था गरेका अधिकार नागरिकले सजिलै पाउनुपर्ने समेत बताउनुभएकाे छ । संविधान…