Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


चुनावी तालमेलको मोडालिटीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

काठमाडौं । चुनावी तालमेलको मोडालिटी बनाउन सत्ता गठबन्धनको बैठक आज मंगलबार पनि बस्दैछ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले धमाधम उम्मेदवारी टुंग्याईरहँदा सत्ता गठबन्धन भने तालमेलको मोडालिटीमै अल्झिएको छ । पाँच दलीय गठबन्धनमा कसलाई कति प्रतिशत सिट बाँडफाँड गर्ने भन्ने विषय पेचिलो बन्दै गएको छ । कांग्रेस बाहेकका दलहरुले ०७४ सालको चुनावलाई आधार बनाउनु पर्ने तर्क…