ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकाको स्थानीय तह निर्वाचनको मतगणना जारी छ । जारी मतगणनमा मेयर पदमा कहिले माओवादी र कांग्रेस गठबन्धनका उम्मेदवार त कहिले एमालेका उम्मेदवारले अग्रता लिने गरेका छन् ।हिजो (शनिबार) देखि मतगणना शूरु भएपनि अहिलेसम्म एउटा वडाको पनि गणना सकिएको छैन । वडा नम्बर –१ बाट शुरु गरिएको मतगणनाको पछिल्लो परिणाम अनुसार वडा…