काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता कायमै राख्नु भएको छ । पछिल्लो मत परिणाम अनुसार एमालेका मेयरका उम्मेदवार केशव स्थापितलाई दोब्बरभन्दा बढि मतले पछि पार्दै स्वतन्त्र उम्मेदवार साहले ३४१० मत प्राप्त गर्नुभएको हो । त्यसैगरी एमालेका मेयरका उम्मेवार स्थापितले १६९४ मत प्राप्त गर्नु भएको छ भने सत्तारुढ गठबन्धनकी उम्मेदवार सृजना सिंहलाई…