Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


नुवाकोटमा ५० प्रतिशत मतदान सम्पन्न, साढे ८ बजेबाट मतगणना गर्ने

विदुर । नुवाकोटमा ५० प्रतिशत मतदान सम्पन्न भएको छ । २ नगरपालिका र १० गाउँपालिका रहेको नुवाकोटमा दिउँसो साढे ३ बजेसम्म ५० प्रतिशत मतदान सम्पन्न भएको जिल्ला निर्वाचन अधिकृत जयप्रसाद गौतमले जानकारी दिनुभयो । गौतमका अनुसार जिल्लाभर अहिलेसम्म शान्तिपूर्ण रूपले मतदान सम्पन्न भइरहेको छ । ‘अहिलेसम्म कुनै पालिकाबाट पनि अप्रिय घटनाको खबर प्राप्त भएको छैन,’…