Logo १२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026


आयोगद्वारा आचारसंहिता उल्लंघन गर्नेलाई तत्काल कारबाही गर्ने गरी १९ उच्चस्तरीय टोली गठन

काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गर्नेलाई तत्काल कारबाही गर्नसक्ने अधिकारसहित १९ वटा उच्चस्तरीय टोली गठन गरेको छ । संवेदनशील स्थानमा त्यस्तो टोली परिचालन गरिएको आयोगले जनाएको छ । टोलीले निर्वाचनलाई असर नपर्ने गरी भिडियो छायांकन गर्न सक्नेछ । मौन अवधिमा आमसभा, गोष्ठी, सम्मेलन, भोज भतेर, पैसा बाँड्ने काम भए नभएको र सामाजिक सञ्जालमा मिथ्या…