Logo १२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026


निर्वाचन अवधिभर नवलपरासीमा सरकारी सेवा स्थगित

परासी । स्थानीय तह निर्वाचनले गर्दा पश्चिम नवलपरासीमा रहेका सरकारी कार्यालयहको सेवा स्थगित भएका छन् । सुरक्षा, स्वास्थ्य, दुरसञ्चारलगायतका सेवाबाहेक अन्य सरकारी कार्यालयबाट हुने सेवाह स्थगित भएको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताउनुभयो । बन्द भएका सेवा बैशाख ३० पछि सुचारु हुने छन् । प्रशासन कार्यालयबाट प्रदान गरिने नागरिकता/नाबालक परिचय पत्र/राष्ट्रिय परिचय पत्र/राहदानी र…