Logo १२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026


मादक पदार्थको बिक्री, वितरण र सेवनमा आयोगले लगायो रोक

काठमाडौं । निर्वाचन आयोगले बैशाख २७ गते राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्म मादक पदार्थको बिक्री, वितरण र सेवन गर्न प्रतिबन्ध लगाएको छ । आयोगले सोमबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएको हो । तोकिएको अवधि र ठाउँमा मादक पदार्थको बिक्री वितरण र सेवन कार्य गर्न निषेध गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा…