Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


स्थानीय तह निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ । आयोगले आइतबार सार्वजनिक गरेको विवरणअनुसार कूल मतदाता एक करोड ७७ लाख ३३ हजार ७२३ रहेका छन् । ूल मतदातामध्ये पुरुषको संख्या बढी छ । आयोगका अनुसार पुरुष मतदाता ८९ लाख ९२ हजार १० र महिला…