Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


नेपाली कांग्रेस कमजोर फिरादी, प्रचण्डको सपना चकनाचुर हुन्छ : महेश बस्नेत

पर्वत । नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य तथा पूर्व मन्त्री महेश बस्नेतले नेपाली कांग्रेस कमजोर फिरादी बनेको बताउनुभएको छ । दक्षिण पर्वतको विहादी गाउँपालिकामा राष्ट्रिय युवा संघको प्रथम गाउँपालिका अधिवेशनको शनिबार उद्घाटन गर्दै बस्नेतले उहाँले यस्तो बताउनुभएको हो । ‘जसरी अदालतमा कमजोर फिरादीले धेरै साक्षी राख्छ, त्यस्तै नेपाली कांग्रेस पनि एक्लै निर्वाचनमा जान डराएर गठबन्धन बनाएर…