Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


कांग्रेसले निर्वाचन केन्द्रित देशभर सभा गर्ने, सभापति देउवासहितका शीर्ष नेताको सम्बोधन

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन केन्द्रित देशका विभिन्न स्थानमा चुनावी सभा गर्ने भएको छ । उक्त चुनावी सभालाई प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूले सम्बोधन गर्ने छन् । कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णय अनुसार देशका सातै प्रदेशका विभिन्न स्थानमा सभा गर्ने तयारी छ । चुनावी सभामा सभापति…