Logo १० बैशाख २०८३, बिहिबार | Fri Apr 24 2026


असन्तुष्ट पक्षको नेविसंघ र तरुण दलको समानान्तर भेला १४ चैतमा

काठमाडौं । नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष नियुक्तिप्रति असन्तुष्ट पक्षधरले १४ चैतमा अलग भेलाको आह्वान गरेका छन् । गत बुधबार सभापति शेरबहादुर देउवाले नेविसंघ र तरुण दलको अध्यक्षको मनोनयनप्रति असन्तुष्ट शेखर कोइराला पक्षधरको बैठकले सो निर्णय लिएको हो । ‘सभापतिज्यूले एकलौटी रूपमा नेविसंघ र तरुण दलको सभापति मनोनित गरेको विषयप्रति हाम्रो गम्भीर आपत्ति…