Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


अमेरिकी सेना नेपालमा आएर बस्नसक्छ : अध्यक्ष विजुक्छें

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें (रोहित)ले अमेरिकी सेना नेपाल आएर बस्नसक्ने बताउनुभएको छ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माविको २२औं, ख्वप कलेजको २०औं र शारदा क्याम्पसको ३१औं वार्षिक उत्सवको उद्घाटन गर्दै विजुक्छेंले नेपाललाई नाटोको सदस्य बनाइए अमेरिकी सेना नेपाल आइ बस्न सक्ने बताउनुभएको हो । एमसीसी पास गरेसँंगै नेपाललाई नाटोको सदस्य…