Logo ४ बैशाख २०८३, शुक्रबार | Sat Apr 18 2026


मेयर पदमा आफूले जित्ने स्थापितको दाबी, आफ्नो बिवादित अभिव्यक्तिबारे मागे माफी

काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरको मेयर पदका उम्मेदवार केशव स्थापितले आफ्नो जीत निश्चित भएको दाबी गर्नुभएको छ । स्थानीय तहको निर्वाचनको प्रचार प्रसारको क्रममा मंगलबार एमालेद्वारा काठमाडौंमा आयोजित अन्तिम चुनावी सभामा स्थापितले चुनावमा आफ्नो प्रतिस्पर्धी नै कोही नभएको बताउनुभयो । उहाँले आफूले काठमाडौंको फोहोरको समस्याको एक वर्ष भित्र स्थायी समाधान गर्ने पनि दाबी पनि…