Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


सञ्चारकर्मबाट राजनीतिमा होमिए रवि

काठमाडौं । स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने आशंकाकाबीच सञ्चारकर्म छोडेर राजनीतीमा आएका रवि लामिछानेले आफ्नै नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गर्नुभएको छ । चुनाव चिन्ह घण्टी हुने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणासभामा लामिछानेको समर्थनमा ठूलो सङ्ख्यामा नागरिकको उपस्थिति थियो । टेलिभिजन कार्यक्रम मार्फत आम नागरिकका विषय उठान गरेर लोकप्रिय बन्नुभएका लामिछानेले केही दिन अघि मात्र राजनीतिमा…