Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


ओलीलाई भेट्न बालकोट पुगे बामदेव

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमबीच आज बिहीबार बिहान भेटवार्ता भएको छ । ओलीलाई भेट्न गौतम बालकोटस्थित ओली निवास जानुभएको थियो ।भेटमा आगामी निर्वाचनमा वाम एकीकरण, एकीकरण नभए चुनावी मोर्चा निर्माण गर्ने प्रयास अन्तर्गत गौतमले ओलीलाई भेट्नु भएको हो ।गौतमले ओलीपछि अरु नेतासँग…