Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


भत्काइयो सुकुम्बासी बस्ती (स्थलगत रिपोर्ट)

काठमाडौं ।काठमाडौंको थापाथलीमा रहेका अव्यवस्थित घर टहरा भत्काइएको छ । शनिबार बिहानैदेखि बाक्लो सुरक्षाकर्मीको उपस्थितिका बीच घर टहरा भत्काउन सुरु गरिएको थियो । बस्तीका केही मानिसले डोजर चल्नुअघि नै आफ्नो सामान हटाएका थिए भने केही सामान प्रहरीले सुरक्षित ठाउँमा सारिदिएको थियो । कुनै अवरोधबिना थापाथलीस्थित सुकुम्बासी बस्ती खालि गरिएपछि अब वास्तविक सुकुम्बासीको पहिचान गरेर उनीहरुको…