जितेन्द्र भण्डारी/पाँचथर ।उज्यालो नेपाल पार्टीका केन्द्रिय अध्यक्ष कुलमान घिसिङले पार्टी अब आगामी फागुन २१ गते हुने निर्वाचनमा पहिलो पार्टी बन्ने दाबि गर्नुभएको छ ।पाँचथरको फिदिममा मंगलबार पार्टीले आयोजना गरेको आम सभालाई सम्वोधन गर्दे उहाँले जनताको भरोसा योग्य उज्यालो नेपाल पार्टी मात्र रहेकोले यो पार्टी चुनावबाट पहिलो बन्ने दाबी गर्नुभएको हो । मुलुकमा लोडसेडिङ मुक्तको लागि…