Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


करिब साढे २ सय दलले उम्मेदवारकाे बन्दसूची बुझाए

काठमाडौं । राजनीतिक दलहरुले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारहरूको बन्दसूची बुझाएका छन् । निर्वाचन आयोगले बन्दसूची बुझाउन दलहरूलाई साेमबार साँझ ५ बजेसम्म अन्तिम मिति तोकेको थियो । प्रमुख राजनीतिक दलहरु नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी लगायतका…