Logo १३ असार २०८३, शनिबार | Sun Jun 28 2026


बानेश्वर क्याम्पस अगाडि राष्ट्रपति भण्डारीको पुत्ला दहन

काठमाडाैँ । अनेरास्ववियु क्रान्तिकारीले बानेश्वर क्याम्पस अगाडि राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेको छ। नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा अनेरास्ववियु क्रान्तिकारीले राष्ट्रपति भण्डारीको पुत्ला जलाएको हो । राष्ट्रपति कार्यालयले २९ साउनमा सन्देशसहित प्रतिनिधिसभामा फर्काएको नागरिक विधेयक प्रतिनिधिसभा र राष्ट्रयसभाले हुबहु पास गरेको थियो । त्यसपछि २० भदौँमा सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउनु भएकाे…