मुगुबाट कांग्रेसका ऐनबहादुर शाही विजयी « Imagekhabar – Online News Portal of Nepal
२० माघ २०७९, शुक्रबार | Sat Feb 4 2023


मुगुबाट कांग्रेसका ऐनबहादुर शाही विजयी


351
Shares

काठमाडौं । मुगुबाट नेपाली कांग्रेसका ऐनबहादुर शाही प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको छ ।

नेकपा (एमाले) का राजबहादुर कार्कीलाई ३ हजार ८८४ मतान्तरले पराजित गरी शाही विजयी हुनुभएको हो ।

शनिबार बिहान सकिएको मतगणनामा शाहीले १४ हजार ७०२ मत पाउनु भई विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका कार्कीले १० हजार ७०८ मत पाउनुभयो ।