Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


समानुपातिकतर्फको बन्दसूची सकेसम्म आजै बुझाउन आयोगको आग्रह

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी मंसीर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन समानुपातिकतर्फको बन्दसूची सकेसम्म आजै बुझाई सक्न सबै राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले राजनीतिक दलहरुले सोमबार अपरान्ह ५ बजेभित्र आयोग परिसर भित्र प्रवेश गरी दुवै निर्वाचनको समानुपातिकतर्फको बन्दसूची बुझाए राम्रो हुने धारणा समेत राख्नुभयो ।…