रुपन्देही २ बाट विष्णु पौडेल निर्वाचित « Imagekhabar – Online News Portal of Nepal
१२ मंसिर २०७९, सोमबार | Mon Nov 28 2022


रुपन्देही २ बाट विष्णु पौडेल निर्वाचित


2.795k
Shares

काठमाडौं । रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल निर्वाचित हुनुभएको छ ।

पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई १ हजार ३६६ मतले पराजित गर्नुभएको छ ।

विष्णु पौडेलले २७ हजार १४८ मत प्राप्त गर्नुभएको छ भने स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले २५ हजार ७८१ मत प्राप्त गर्नुभएको छ ।