काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता र गठबन्धन टिकाउनका लागि सत्ताधारी दलहरुको नागरिकताको सौदा गरेको आरोप लगाउनुभएको छ । सुर्खेतको वीरेन्द्रनगरमा आज (आइतबार) आयोजित प्रेस भेटघाटमा उहाँले सत्ता र गठबन्धन टिकाउने नाममा नागरिकतामा सौदा गर्नु नालायकी भएकाे बताउनुभएकाे हाे । विगतमा माओवादीले नागरिकता विधेयक रोकेको भन्दै उहाँले नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल भारतबाट…