Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


माओवादीका पूर्व सांसद छक्क बहादुर एमालेमा प्रवेश

काठमाडौं । माओवादी नेता एवं पूर्व सांसद छक्कबहादुर लामा नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको बालकोट पुगेर लामा एमाले प्रवेश गर्नु भएको हो । लामाले २०७४ सालको आमनिर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर हुम्लाबाट चुनाव जित्नु भएको थियो । त्यतिबेला माओवादीले टिकट नदिएपछि लामाले स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो ।…