Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाउने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दशैंको अवसरमा विशिष्ट व्यक्तिका साथै सर्वसाधारणलाई विजया दशमीको दिन भोलि बुधबार टीका र प्रसाद प्रदान गर्नुहुनेछ । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार यहि असोज १९ गते बुधबार विजया दशमीका दिन राष्ट्रपतिबाट टीका तथा प्रसाद प्रदान गर्ने कार्यक्रम छ । राष्ट्रपति कार्यालयले तयार गरेको कार्यतालिका अनुसार उहाँले व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकाका…