Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


निर्वाचन आयोगमा प्रेस कार्यालय स्थापना

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्ष्य गरी बहादुर भवनस्थित कार्यालयमा प्रेस अफिस स्थापना गरी शुक्रबारदेखि सञ्चालनमा ल्याएको छ । आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले शुक्रबार सो कार्यालयको शुभारम्भ गर्दै आयोगका गतिविधि तथा सूचनालाई तत्काल र सहीरुपमा प्रवाहका लागि विज्ञसहितको संयन्त्र खडा गरिएको बताउँदै सञ्चारमाध्यमले स्वनियमन…