Logo ११ कार्तिक २०८३, बुधबार | Thu Oct 29 2026


काभ्रेमा ३२ हजार मत बदर

काठमाडौं । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोकमा ३२ हजार ४५५ मत बदर भएको छ । प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फ ३.७ प्रतिशत मत बदर भएको हो । जिल्लामा एक लाख ८७ हजार ३३० जनाले मतदान गरेका थिए । जिल्लामा ३ लाख १० हजार ६३ मतदाता रहेका थिए ।…