काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले मुलुकमा राजनीतिक कोर्स करेक्सन अपरिहार्य भएको जिकीर गर्नुभएको छ । बडादशैंको अवसरमा शुभकामना दिदैं पूर्व राजाले विगत डेढ दशकमा मुलुकमा जे जस्तो राजनीतिक अभ्यास भयो त्यसले मुलुकमा राजनीतिक कोर्स करेक्सन अपरिहार्य बनाएको बताउनु भएको हो । पूर्व राजाले देशका निर्वाचित संस्थाहरु देश र जनताप्रति कति उत्तरदायी छन भन्ने प्रश्न…