काठमाडौं । निर्वाचन आयोगले मंगलबार रातिदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ । संघ र प्रदेशको आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि आचारसंहिता लागू गरिएको हो । निर्वाचनमा भाग लिने राजनीतिक दलदेखि कर्मचारी, सेना, प्रहरी, विद्यालयका शिक्षक, प्राध्यापक लगायत विभिन्न सरोकारवाला पक्षले आचारसंहिता पालना गर्नुपर्ने आयोगले जनाएको छ । गत भदौ १३ गते नै राजपत्रमा…