काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटको विषयलाई लिएर सत्तारुढ पाँच दलीय गठबन्धनमा आवद्ध दलहरुबीच तीब्र असन्तुष्टि बढेको छ । गठबन्धनमा सीट बाँडफाँटको सकस परिरहेको बेला गठबन्धनमा आवद्ध दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीभित्र आन्तरिक कलह बढ्दै गएको छ । सत्ता गठबन्धनको नेतृत्व गरिरहेको दल नेपाली…