Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


महान्यायाधिवक्ता खातीलाई तत्काल निलम्बन गर्न सांसद बस्नेतले माग

काठमाडौं । एमाले सांसद महेश बस्नेतले महान्यायाधिवक्ता खम्बबहादुर खातीलाई तत्काल निलम्बन गर्न सरकार समक्ष माग गर्नुभयो । बुधबार प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद बस्नेतले महान्यायाधिवक्ता खातीले पदमा बसेर विवादित ठगि कामहरु गरेको आरोप लगाउनुभयो । सांसद बस्नेतले देशभर बाढीबाट धनजनको क्षति भएको भएपनि प्रधानमन्त्री र गृहमन्त्रीले राहत र पुनस्र्थापना गर्ने सम्बन्धमा उदासिनता…