Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन प्रधानमन्त्रीकाे अपिल

काठमाडाैं । प्रधानमन्त्री समेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले प्रदेश १ मा सत्ता गठबन्धनका उम्मेदवारलाई जिताएर विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ दिन कार्यकर्तालाई अपिल गर्नुभएको छ। सत्तारुढ गठबन्धनले शनिवार विराटनगरमा आयोजना गरेको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै सभापति देउवाले विपक्षी दलका अध्यक्ष ओलीलाई जवाफ दिन सत्तागठबन्धनमा आबद्ध दलका उम्मेदवारलाई जिताउन…