Logo ११ कार्तिक २०८३, बुधबार | Wed Oct 28 2026


नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा आज सकिंदै

काठमाडौं । नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सिमा आइतबार सकिंदै छ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको परिणाम बुझाएपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार बनाउन दलहरुलाई सात दिनको समय दिनुभएको थियो । उक्त समयसिमा आइतबार अपरान्ह ५ बजे सकिंदैछ । तर, दलहरुले सहमति जुटाउन सकेका छैनन्…