काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्तारुढ गठबन्धनलाई सफल बनाउनुको विकल्प नरहेको दाबी गर्नुभएको छ । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता समेत रहनुभएका गृहमन्त्री खाँणले मुलुकको राष्ट्रिय आवश्यक्तालाई ध्यान राखेर पनि आम मतदाताले सत्तारुढ गठबन्धनलाई आगामी निर्वाचनमा सफल बनाउनुपर्ने बताउनुभयो । शुक्रबार बुटवलमा आयोजित…