Logo ११ कार्तिक २०८३, बुधबार | Wed Oct 28 2026


सरकारको नेतृत्वबारे सल्लाह गरेर सहमतिमा पुग्छौं : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सत्तारुढ गठबन्धनकै सरकार बन्ने बताउनुभएको छ । अध्यक्ष दाहालले सरकारको नेतृत्वबारे सल्लाह गर्ने प्रतिक्रिया दिनुभयो । बिहीबार प्रतिनिधिसभा सदस्य पदको सपथ लिएलगत्तै उहाँलाई संसद भवन परिसरमा सञ्चारकर्मीहरुले सरकारको नेतृत्वमा तपाई कि शेरबहादुर देउवा भनि प्रश्न गरेका थिए । त्यसको जवाफ दिँदै उहाँले सो सम्बन्धमा सल्लाह गरेर सहमतिमा…