Logo १० चैत्र २०८२, मंगलबार | Wed Mar 25 2026


‘राष्ट्रपतिलाई संविधानको दायराबाहिर जाने छुट छैन’

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रपतिकाे पछिल्लाे कदममाथि गम्भीर प्रश्न उठाएका छन् । उनले वक्तव्य जारी गर्दै संविधानको दायराभन्दा बाहिर जाने छुट कसैलाई नरहेको धारणा व्यक्त गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीबाट नागरिकता विधेयक प्रमाणित नगरेपछि उपराष्ट्रपति पुनको यस्तो प्रतिक्रिया आएको हो। विज्ञप्तिमा भनिएकाे छ, ‘संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरुलाई संविधानको दायराभन्दा बाहिर जाने छुट…