काठमाडौँ । रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पुन: सभापति बन्नु भएकाे छ । आइतबार बसेको रास्वपाको केन्द्रीय कार्यसमिति बैठकले लामिछानेलाई सभापतिमा बनाउने निर्णय गरेकाे हाे । रास्वपाका महासचिव तथा प्रवक्ता डा.मुकुल ढकालले आजको बैठकमा रवि लामिछानेलाई आमन्त्रित केन्द्रीय सदस्यका रुपमा बोलाएर सभापतिमा बनाउने निर्णय गरिएकाे बताउनु भयाे । सर्वोच्च अदालतले शुक्रबार लामिछानेलाई गैरनागरिक…