काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको अहिलेसम्म १९ लाख १२ मत गणना भएको छ । प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ ३ प्रतिशत ‘थ्रेसहोल्ड’ को व्यवस्था छ । हालसम्म ‘थ्रेसहोल्ड’ पार गर्ने दल पाँचवटा मात्रै भए । थ्रेसहोल्ड पार गर्ने दलमा नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टी…